भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

एउटा परदेशी आई / ललिजन रावल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

एउटा परदेशी आई सोध्यो मेरो नाउँ
तर चाँडै छोडी गयो यो रमाइलो गाउँ

एउटा चिठी उसैलाई पठाउनु थियो
भनिदेऊ जूनतारा कुन हो उसको गाउँ ?

उसकै छेउ उडी पुग्न मन लाग्छ तर
प्वाँखबिना उडी त्यसै कसरी म जाऊँ

शब्द - ललीजन रावल
स्वर - देविका वन्दना
संगीत - नरेन्द्र प्यासी