भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

एक अँजुली घाम / हिरण्य भोजपुरे

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

आस्थाको मान्द्रोमा
सुकाएको छु
एक अँजुली घाम
विकराल, दग्ध बिन्बहरुको
सिरेटोमा काम्दै-काम्दै आएको album cover - ek anjuli gham

ए, मेरो राम
तिमी एकछिन
यहीं विश्राम गर ।