भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

केही प्रेम गरेँ, केही कर्म गरेँ / फैज अहमद फैज / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

तिनीहरू भाग्यमानी थिए
जो प्रेमलाई कर्म ठान्दथे
वा कर्म मै मात्र लागिरहन्थे।
म भने जीवनभर व्यस्त रहेँ
केही प्रेम गरेँ, केही कर्म गरेँ।
 
कर्म प्रेमको वाधक भइरह्यो
र प्रेमसँग कर्म अल्झिरह्यो
दिक्क भएर अन्तत: मैले
दुईटैलाई अपूरै छोडिदिएँ।
...................................................................

इस कविता का मूल उर्दू/हिंदी पढ़ने के लिए यहाँ क्लिक करें