भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
खाना पकाउँदापकाउँदै / सुलोचना मानन्धर
Kavita Kosh से
म खाना पकाइरहेछु
कि
खानाले मलाई पकाइरहेछ ?
दाउरामा टाँसिएको जिन्दगी
बलिरहेछ
कि
डढिरहेछ ?