भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

गीत / निमेष निखिल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


गाएका गीतबाट आँसु बर्सेको देखेँ
तिमीले गाएका गीतबाट हाँसो तर्केको देखेँ
भन, ए किन सुनाउँछौ यस्ता गीतहरु ?
तिम्रा गीतबाट मानवता रुँदै फर्केको देखेँ।