भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

गुमाएँ मैले / नकुल सिलवाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

गुमाएँ मैले
………मात्र बचाएर स्वविचारलाई
कसैगरी पनि गुमन नदिएर
……….आफ्नो चेतनालाई
बरु हाडमासु निर्मित
……….यो अति माया र लोभलाग्दो
शरीरको सुन्दर स्वरुपलाई पनि मैले गुमाएँ