Last modified on 18 मई 2020, at 11:01

जनकवि केशरी प्रति मेरा दुई शब्द!! / बद्रीप्रसाद बढू

जनकवि केशरी प्रति मेरा दुई शब्द!!


म तिम्रा हरिया डाँडा, माथि घुम्दै रमाउँदै
म हलो जोत्दछु साथी तिम्रै गीत सुनाउँदै

तिमीलाई म सम्झन्छु , तिम्रै गीत सुनी सुनी !!
बिसायौ देह हे साथी ! तिम्रा गीत अजम्मरी !