भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जीवनको राजमार्गमा / अमर गिरी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

दौडिएँ
जसरी दौडन्छन् गाडीहरू
बजेँ
जसरी बज्छन् हर्न
अझै पनि चलिरहेछ यो
जीवनको राजमार्गमा ।

जीवनको राजमार्गमा
कहिले सुन्छु म
आफ्नै ह्दयविणाको झङ्कार ?