भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तानवग्रस्त छु म / परवाना फरुहर / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

तनावग्रस्त छु म, उफ्
म तनावग्रस्त छु यो निष्ठूर मौनताबाट
यो लाचार धैर्यबाट
यो मौन रुवाइ, यो खाडलबाट
तनावग्रस्त छु म, उफ्!

हामी कहिले पुग्नेछौँ सूर्यमा!
कहिले हामी पुग्ने हौँ स्वर्गीय बगैँचामा?