भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

दुष्मन पुरोहित / युद्धप्रसाद मिश्र

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

पत्र र पुस्तक अघि-अघि सार्दै
मरिसकेको धर्म फलाक्दै
मानिस मर्दा जुँगा मुसार्दै
तस्मै मार्दै पैसा झार्दै

स्वतन्त्र मानवलाई बिगार्दै
प्रगतिदेखि तल तल पार्दै
भन्छ नछोड्नू पुरखाको रीत
जनताको त्यो दुष्मन पुरोहित