भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

नयाँ बुद्ध / शैलेन्द्र साकार

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


टुहुरा राहुलहरु
खोजी रहेछन नयाँ बुद्ध हरु
देश बिर्सेंका हरुले , हरायकाहरुले
देस खोजे जस्तै
आमा को गर्ब्भमा बास पाउन नसकेका
मानिस हुन आतुर भ्रुन हरु
बुद्ध खोजी रहेछन
शायद नयाँ विश्व को लागि नयाँ बुद्ध ।