भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

न्यायधीश / विमल गुरुङ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


जागिरका लागि अन्तरबारतामा जाँदा
जान्ने हुनै पर्छ भन्ने केही छैन
तर
एकजना तान्ने चाहिं अवश्यै हुनै पर्छ
मेम साहेब !
यदि
तपाईलाई
आफ्नो केस जित्ने इच्छा भए
सत्ते होला
न्यायधिश जिको टेबलमा
रुपैयाँको खातचाहिं पक्कै ट्क्राउनै पर्छ ।