भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

परेवा र चील / विक्रम सुब्बा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


जुनसुकै देशको
जतिसुकै अग्लो डाँडाबाट
जतिसुकै सेतो परेवा उडाए पनि
खुला आकासमा‍‍‍‍‍…दिउँसै…
चीलले परेवाको सिकार गर्छ
र त्यो चील ?
…अमेरिकाको राष्ट्रिय पक्षी हो ।