भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

प्यारो नेपाल / निमेष निखिल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

बुद्ध, भानु, भृकुटी र फाल्गुनन्द, सीता अनि भक्ति थापा, अमरसिंहको प्यारो नेपाल
देशभक्त, स्वाभिमानी, शान्तिप्रेमी, जातजाति, धर्म, लिङ्ग, मान्यताको साझा नेपाल
मेची, काली, हिमाल, पहाड, तराईका भेष, भाषा, संस्कृतिको एक नाम हाम्रो नेपाल
वीरताको गाथा कोरी संसारकै शिरमाथि चन्द्रसूर्य ध्वजाधारी सुन्दर नेपाल।
प्यारो नेपाल
साझा नेपाल
हाम्रो नेपाल
सुन्दर नेपाल।