भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

बगावत / केदारमान व्यथित

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज



उडानको लागि व्यापक आकाश खोज्नुको अर्थ नै
विद्रोह हो भने
त्यस्तो विद्रोह त बार-बार नै गरिरहने
कुरा पो गर्छन् चराहरु त !