भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

भन्न त भन्दछन् जमाना खराब छ / कृष्णहरि बराल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


भन्न त भन्दछन् जमाना खराब छ
मान्छेहरूको आफ्नै चाहना खराब छ

तिर हुन् कि हुन् ति बृष्टि यो छातीमा गढ्दछन्
देख्दै छु आँखाहरू कै निशाना खराब छ
बाहिर हेर्दा एउटा भित्र छ अर्कै रूप
बुझ्नै छ गार्होट गार्होक बहाना खराब छ

शब्द: कृष्णहरि बराल
स्वर: निशा देसार