Last modified on 26 जनवरी 2022, at 17:54

भैँचालाको सवाई (पहिलो भाग) (१-३) / धनवीर भँडारी

जानी न जानी कथक जोऱ्याको ।
धावाको समाचार जाहेरि गऱ्याको ।।
थियो सन् अठार चौरानब्बे साल ।
अलीकती सुन्नु हवस् दुश्मनको हाल ॥३॥