शिलाङको ठूलो टापु सुनाकुरुङ थीयो।
पहरा हल्यायेर सबै झारिदियो ॥
चुराडीमा चेरापुञ्जी खसीयाको वस्ती।
भताभुंग गरीदियो भूमिचल्दा अस्ति ॥३२॥
शिलाङको ठूलो टापु सुनाकुरुङ थीयो।
पहरा हल्यायेर सबै झारिदियो ॥
चुराडीमा चेरापुञ्जी खसीयाको वस्ती।
भताभुंग गरीदियो भूमिचल्दा अस्ति ॥३२॥