Last modified on 26 जनवरी 2022, at 17:56

भैँचालाको सवाई (पहिलो भाग) (४३-४५) / धनवीर भँडारी

 उड़न लाग्यो तोप गोला बन्दुकका पर्रा ।
भेटिए छ बल्ल अब आँखा भया टर्रा ।।
तोपका गोला जाँदा किल्ला भित्र पस्थे ।
अलि अलि अब्बरले जङ्गलतिर सर्दा ॥४३॥