Last modified on 26 जनवरी 2022, at 15:48

भैँचालाको सवाई (पहिलो भाग) (६१-६३) / धनवीर भँडारी

चौवन साल महाँ जगत घडोलियो।
सबले जानुन भनी दोहा खोलियो ॥
बयालीस जङ्गीका साथ रहन्छु ।
पल्टनका हवाल थोडा धेर कहन्छु ॥६३॥