भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मायाले मुलबाटो भुलेछ / बुद्धवीर लामा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मायाले मुलबाटो भुलेछ नौरंगी फुलबारी देखेर
दिनदिनै मेरो रोइरन्छ मन तिमीलाई सम्झेर
दिलको चोट झिकिदेऊ भनेर
मनको आशा मानेमा ओइलियो कडा कतै अल्झ्यो कि
दुख्दैछ छाती सम्झेर राति क भयो भनेर
दुई मुटु हाम्रो बिछोड भयो नभेट्ने गरेर
जिन्दगी मेरो उकाली ओराली फराकिलो कहीं छैन
आफै छु सुखी आफै छु दुखी आफै छु सबथोक
पालुवा मनको भरिलो आशा बिलायो जलेर