भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

म त डुंगा भए / दिलिप योन्जन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


म त डुंगा भए तिम्लाई, तिमी देउता भई जिउनु
जिउदै मलाइ आगो लगाई, नाठो संग आगो ताप्नु !

देबी देउता झुटो भयो, दुई दिन बिछोड हुदा
जानी बुझी छुरी हानी, तिमी बिना मर्छु भन्दा !

माया पनी सस्तो महँगो, फलाम भए सुन पाउदा
फुल सरी सजाउछु भन्थी, काडा भए तिन्लाई छुदा !

तिमी जिबन तिमी साहारा, मायाको नि खेल कस्तो
खुसी पाए दुखी भुल्ने, बाचा बन्धन कती सस्तो !