भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

यी हिमाल / ध्रुवकृष्ण दीप

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

भगवान् शङ्कर हुन् यी हिमाल
अनि स्वयम्भू पनि;
जीसस क्राइष्ट हुन् यी हिमाल
अनि मोहम्मद पनि ।
 
तर सबभन्दा धेरै सवैका
तीर्थस्थल हुन् हिमाल,
अत: सत्यम्-शिवम्-सुन्दरम्का
अनुपम दिव्य स्थल हुन् हिमाल ।