Last modified on 22 अगस्त 2020, at 15:46

रङ्गिन पर्दा / मिना असादी / सुमन पोखरेल

हरियो रङ्गको बट्टा
र राता फूलको गमला
बोलाउँछन् मलाई, अनुभव गर्नका लागि
जब आँगनमा हिँड्दै गरेका भँगेरामा खुकुलिँदै गइरहेको हुन्छ प्रेम ।