Last modified on 25 जुलाई 2016, at 22:38

लामखुट्टे / अभि सुवेदी

१.
लामखुट्टे हो
फेरि फर्कियौ त?
पुनर्संरचना मान्दैनौ?
 
२.
लामखुट्टे हो
कसरी टोक्यौ पोहोरकै ठाउँमा
तिमीसंग नक्सा छ?