भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

विद्रोह / केदारमान व्यथित

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज



हाम्रा ललाटमा
कर्म-फलका अक्षर लेख्नेहरु
ग्रह र नक्षत्रहरु नै हुन् भने
तिनका विरोधमा विद्रोह गरौं, आऊ !