भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
 
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=सुमन पोखरेल
|अनुवादक=
|संग्रह=जीवनको छेउबाट/ सुमन पोखरेल
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
 
मोह भयो यी मनहरू र यो माटाको
यी घर, यी भित्ताहरू र बाटाको।
समयको एउटा अंशलार्इ अंशलाई जीवनको छेउछेउबाटै बाँच्दाबाँच्दैआँखाहरूमा केही सपनाहरू पनि बसिसकेछन्‍बसिसकेछन्मनमा केही मनहरू पनि पसिसकेछन्‍।पसिसकेछन्।
जीवन भन्ने बेग्लै त्यस्तो के नै रहेछ र!
फेरि कहिले होला यस्तो समय?
फेरि कहाँ देखिएलान्‍ देखिएलान् यी मुहारहरू?फेरि कहाँ भेटिएलान्‍ भेटिएलान् यी मनहरू?
यस्तो सामीप्यको मालाभित्र
फेरि कहाँ फुल्लान्‍ फुल्लान् यी स्नेहका फूलहरू? उफ्‍ उफ् !यी मायाहरू फेरि कुन तलाउ तर्लान्‍तर्लान्?यी सौहार्द्रका शीतल नदीहरू कहाँकहाँ बग्लान्‍बग्लान्?विश्वासका यी पहाडहरू कहाँकहाँ अड्‍लान्‍अड्‍लान्!
आत्मीयताका यस्ता न्याना आश्रयहरूले कहाँसम्म देलान्‍ देलान् ओत ?र यसरी सुटुक्क लुकाउन सकियोस्‍ सकियोस् दुखेको मन
नभाँच्चिने गरी,
जसरी लुकाउँछ चराले गुँडमा फुल।
तर्दिनँ यी कुलेसाहरू पनि!
आफू सिङ्गै अटाउने
यी हृदयहरूलार्इ हृदयहरूलाई चटक्कै छोडेर जान सक्दिनँ पनि म।
साँच्चै माया छ मेरो भने निस्कन्नँ म बाहिर,
हुन्नँ बिदा म यहाँबाट कहिल्यै।
यो शरीरलार्इ शरीरलाई त मैले तर,
जसरी भए पनि पठाउनै छ।
</poem>
Mover, Reupload, Uploader
10,426
edits