भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

नयाँ वर्ष / रमेश क्षितिज

40 bytes added, 03:21, 16 मार्च 2017
|रचनाकार=रमेश क्षितिज
|अनुवादक=
|संग्रह=अर्को साँझ पर्खेर साँझमाघर फर्किरहेको मानिस / रमेश क्षितिज
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
 
बर्सेनि आउँछन् प्रमुख अतिथिजस्ता नयाँ वर्षहरु
र विमोचन गरेर जान्छन्
रंगीन सपनाका नवीनतम संग्रहहरु
समारोह विसर्जनपश्चात सबै आआफ्नो घर फर्किसकेको
सुनसान स्थलजस्तो जिन्दगीले पल्टाउँछ निलो डायरी
र पढ्न थाल्छ विगतको दैनिकी
Mover, Reupload, Uploader
10,426
edits