भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
{{KKCatNepaliRachna}}
<poem>
कथा मेरो जिन्दगीको बुझिदिने तिमी हुनु
सुखको साथी दुःखमा आँसु पुछिदिने तिमी हुनु !
सबले मलाई छोडी हिँड्दा साथ दिने तिमी हुनु
दोबाटोमा लडेँ भने हात दिने तिमी हुनु !
<poem>