भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
घाउसिवाय अर्थोक केही सुम्सुम्याउन सकिनँ मैले,
म स्टेसनमा छुटेको कुनै काम नलाग्ने झोला बनेँ
टेक्दै अघि बढे हजारांै हजारौं पाइतालाहरू,
म भत्किएको पुरानो मन्दिर बनेँ