भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
तिमी परदेसिएपछि
निरन्तर बगिरहने ह्यातुङको झरनाभँैm झरनाझैँ सम्झनाहरू
शरदको घामभँैm छाइरहन्छ हृदयमा ।
समयान्तरमा
तिमीले देश छाड्यौ
कुमालकोटी कीराले घर छाडेभैmँछाडेझैँ
र अहिले
देशको अर्थ पनि फेरेछौ तिम्ले