|संग्रह=
}}
{{KKCatGeet}}
{{KKCatNepaliRachna}}
<poem>
जीवन भनूँ त घात छ मृत्यु भनूँ त सास छ दोधारमा बाँचूँ कति? हर गीतमा हरगीतमा चित्कार छ न बास छ , न आश छ मान्छेहरुकै मान्छेहरूकै त्रास छ जहाँ म खोज्छु उठूँ भनेर त्यहीं त्यहीँ असारे भास छ अँध्यारो छ, ओह्रालो छ खेद्नेहरुकै खेद्नेहरूकै लाम छ चर्किसके चाहना सबै दुख्ने मुटु चाहीं मुटुचाहिँ बाँकी छ
</poem>