भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
{{KKGlobal}}
{{KKRachna
|रचनाकार= भीमदर्शन रोका
|अनुवादक=
|संग्रह= घाम डुबी तारा नउदाएको आकाश हुँ म / भीमदर्शन रोका
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
एक युग भयो, छाडेर घरम यात्री गर्न एक्लै सफरहिँडिरहेछु, साथी ! म हिँडिरहेछुआरम्भ छाडी अन्तदेखि बेखर ! एक युग भयो... सधैँ विहान बिहान हिँड्न थाल्दछु म सधैँ सांझ साँझ, ताराहरु बाल्दछु म सधैँ दिनको एकै अन्त देख्दा किन हो किन लाग्दछ डर ? एक युग भयो . . . जहाँ जहाँ वास बस्दै जान्छुती सबलाई घर आफ्नै ठान्दै जान्छुफर्कूँ यदि भोलि यही बाटोगाह्रो पर्ला चिन्न मलाई मेरै घर !
</poem>