Changes

 
{{KKGlobal}}
{{KKRachna
|रचनाकार= भीमदर्शन रोका
|अनुवादक=
|संग्रह= घाम डुबी तारा नउदाएको आकाश हुँ म / भीमदर्शन रोका
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
नील आकाशको यो तारालाई हेरिरहेछु म मेरो सहारालाई हेरिरहेकी होलिन् प्रियतम मेरो दूर प्रवासबाट यही तारालाई  नील आकाशको यो तारालाई ।  हामी जति टाढा भए पनिदिउँसो दूर दूर गए पनिसन्ध्या–समय फर्कन्छु सधैँबलिरहे उज्यालो किनारालाई
हामी जति टाढा भए पनि दिउँसो दूर दूर गए पनि सन्ध्या–समय फर्कन्छु सधैँ बलिरहे उज्यालो किनारालाई नील आकाशको यो तारालाई ।
हाम्रो मिलनस्थान कति अग्लो र महान् छ कति मौन, कति गम्भीर, निश्चल छ कि आउँदैन केही आवाज कहिले तर बुझ्दछु म आँखा र इशारालाई नील आकाशको यो तारालाई ।
नील आकाशको यो तारालाई ।
</poem>
Mover, Reupload, Uploader
10,426
edits