भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

वासु शशी / परिचय

98 bytes added, 16:49, 25 जुलाई 2017
नेपाली समाजमा थोरै लोकप्रिय साधकहरूमा वासु शशीको पनि नाउँ आउँछ। लेखेर मात्रै उनी धुरी चढेका थिएनन्। उनी मिलनसार, सहयोगी र हक्की पनि थिए। तर उनी आफ्नो काममा समर्पित हुँदाहुँदै क्यान्सरबाट थला परे। उनको उपचारका लागि उनकी पत्नी जलुमले धेरै कसरत गरिन्। अन्ततः उनी भारतको टाटा मेमोरियल अस्पतालमा २०४९ चैत ४ गते स्वर्गीय भए। अनि भोलिपल्ट उनको पार्थिव शरीर काठमाडौं ल्याएर दाहसंस्कार गरिएको थियो। त्यसपछि जनस्तरबाट उनका नाउँमा वासु शशी स्मृति परिषद्को स्थापना भयो भने सरकारी तहबाट उनको घर जाने बाटोको नाउँ वासु शशी गल्ली राखियो।
सम्पर्कःnaiprasai@gmail'''स्रोतः [http://nai.com.np/contents.php?id=356 - वासु शशीको परिचय- नई प्रकाशन]'''
Mover, Reupload, Uploader
10,426
edits