भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

हावा / विमल गुरुङ

1,478 bytes added, 03:24, 26 मार्च 2018
'{{KKGlobal}} {{KKRachna |रचनाकार= विमल गुरुङ |अनुवादक= |संग्रह= }} {{KKCatK...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार= विमल गुरुङ
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>

अहा ! कति मिठो हावा चलिरहेछ
बहोस् …
बहिरहोस् …
युगयुगसम्म
जुगजुगसम्म
आजकल गरम दिउँसो कत्ति साह्रो अनुभब हुन्छ
सूर्य कति गर्‍हुँगो रथ
हाम्रो डँडाल्नोमा हाँक्छ
कत्ति भिन्नै छ अहिले वातावरण
कत्ति नयाँ छ अहिले वातावरण
अहा! कति स्वच्छ ! कति मधुर !
नाचिरहेछ फर्केर हामीतिर हावा कति मिठो तालमा
नाच, नाचिराख
यसैमा हामीलाई अपार आनन्द छ
यसैमा हामीलाई अनाप सन्तुष्टि छ ।

धन्यबाद छ ति डाँडाहरुलाई
जसले उघारिदिए ढोका ति महान हावाहरुलाई
जो, यसबेला हाम्रो सामु नाचिरहेछ
जो, यसबेला आफूसंगै हामीलाई बहाइरहेछ ।

</poem>
Mover, Reupload, Uploader
9,789
edits