भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
'{{KKGlobal}} {{KKRachna |रचनाकार= विमल गुरुङ |अनुवादक= |संग्रह= }} {{KKCatK...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार= विमल गुरुङ
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>

यातनायन्त्रको अर्को रुप हो
यातनामा मान्छे पागल बन्छ
यातना बाटो पनि !
झिल्काको प्रवाहमा
पसिनाका छालहरुमा धसिएपछि
मान्छे अनुबाद एउटा फलाममा
भो ! भो !
तिम्रो यो कोर्रा नघुमाऊ
कोर्राका नीलडामहरु
मेरो शरिरमा टाँसिएका छन्
सरदार !
यो मेरो घर हो !
यो घर आकाशका ताराहरुको हो ।

सरदार मलाई दिन/ रात हेला मात्रै किन?
राम्रो भयो !
मेरो कायरताहरु कतातिर हराएँ?
यो छाला बाक्लो भएको छ, दुख्दैन
भो ! भो !
बेकारको काम किन?
लग फर्काएर त्यतैतिर
मलाई ठटाउन
तिम्री प्यारी
पत्नी साहेबले दिएको डण्डा ।

</poem>
Mover, Reupload, Uploader
9,789
edits