भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
'{{KKGlobal}} {{KKRachna |रचनाकार= विमल गुरुङ |अनुवादक= |संग्रह= }} {{KKCatK...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार= विमल गुरुङ
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
छाता ओडेर हिंड्दा हिंड्दैकी युवती
ल्याण्ड रोभरको ठक्करमा परी
कोपि भरिएको झोला उच्छिट्टियो
सडकमा रगत पोखियो
प्राण रिहाई भयो ।
सर्प हाँस्यो
अधबैसे मान्छेलाई डस्यो
ऊ संसारमा रहेन ।
घ्याल बाहिर लगियो
मृत्युले मायापृति गाँस्यो
बच्चा जन्मियो
जवान भयो
बूढो भयो
बिमारले सिकिस्त भयो
निरस मृत्यु
बेसेवा मृत्यु
उद्देश्यहिन मृत्यु
सिमित मृत्यु
कोहि यस्तो मृत्यु नमरोस्
</poem>
{{KKRachna
|रचनाकार= विमल गुरुङ
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
छाता ओडेर हिंड्दा हिंड्दैकी युवती
ल्याण्ड रोभरको ठक्करमा परी
कोपि भरिएको झोला उच्छिट्टियो
सडकमा रगत पोखियो
प्राण रिहाई भयो ।
सर्प हाँस्यो
अधबैसे मान्छेलाई डस्यो
ऊ संसारमा रहेन ।
घ्याल बाहिर लगियो
मृत्युले मायापृति गाँस्यो
बच्चा जन्मियो
जवान भयो
बूढो भयो
बिमारले सिकिस्त भयो
निरस मृत्यु
बेसेवा मृत्यु
उद्देश्यहिन मृत्यु
सिमित मृत्यु
कोहि यस्तो मृत्यु नमरोस्
</poem>