भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

जाग जाग / धरणीधर कोइराला

6 bytes added, 09:24, 11 जुलाई 2018
लाजले कि खुशिले जनताले ।
जाति-भक्ति नगरि कहैकाले कहिंकाले ।।
जाति-उनन्ति कसै गरिएको ।
छैन भाइहरुहो ! सनिएको ।।
फुट फाट छल छाम र काम ।
यी बुझी कपटका परिणाम ।।
त्यागनू कपट यौ यो अब जाति ।
अन्यथा सब बुझ्यो बुझ जाति ।।
आर्य गौरव कहाँ रहि जाला ।
पुत्र पौत्रहरुको कुन हाला ।।
हो हुने सब विपार गरै गरौं लौ ।
धर्म कर्म तिर चित्त धरौं लौ ।।
स्वार्थ-त्याग तिर चित्त लगायौं ।
शास्त्र-पाठ पढि ध्यान घुमायौं घुमावौं ।।
स्त्री-युवा सब मिली अब लागौं ।
जाति-उन्नति विषे अब लागौं ।।
घोर नींद अब ता परित्याग ।
भो भयो अती अति सुत्यौ अब जाग ।।
जाग जाग अब जागन जाग ।
लाग उन्नति विषे अब लाग ।।
वितनु हो जति थियो वितिगैगो ।।
खोल लौ नयन खोल न खोल ।
फालछौ किन ? नफालन फाल काल ।।
धर्म-शास्त्र पढ चित्त सपार ।
Mover, Reupload, Uploader
9,789
edits