भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

लोग्ने को हो? / मनु ब्राजाकी

1,078 bytes added, 03:43, 13 जुलाई 2018
'{{KKGlobal}} {{KKRachna |रचनाकार=मनु ब्राजाकी |अनुवादक= |संग्रह= }} {{...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=मनु ब्राजाकी
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>

स्वास्नीलाई बेश्या भन्ने लोग्ने को हो?
जन्म दिने तिम्रो आमा भोग्ने को हो?

लोग्नेमान्छे, स्वास्नीमान्छे दुवै मान्छे,
स्वास्नीलाई मान्छे हुन रोक्ने को हो?

नारीको घर भनिँदैन, मानिँदैन,
वेदवाक्य ‘जायेदस्तम्’ घोक्ने को हो?

घर भन्ने खोरभित्र हुर्काएर,
आँसु, पसिना र रगत धोक्ने को हो?

भोग्या ठानी छोरीलाई दान गरी,
भोग्नेलाई ढुंगोसरि ढोग्ने को हो?

</poem>
Mover, Reupload, Uploader
9,789
edits