|रचनाकार=कुन्ता शर्मा
|अनुवादक=
|संग्रह= मेरो मान्छे / कुन्ता शर्मा}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
उर्लिरहेको विशाल सृष्टिसिन्धुको
एउटा सुक्ष्म विन्दु सूक्ष्म बिन्दु मसुन्दर फोका फोको भएर हराऊँ लहर तरङ्गहरूमालहर–तरङ्गहरूमाया बिलाउँ बिलाऊँ बालुवाका विराट विराट् व्यूहहरूमा
म नरहे पनि
युगले मेरो कथा कहे पनि नकहे पनि
मानव सभ्यता मानव–सभ्यता हाँसिरहोस्
मेरो धरती बाँचिरहोस् ।
तप्कँदै छन् निरन्तर आयुका थोपाहरू
एकदिन एक दिन रिक्त हुनेछ अंजुली अँजुली यो समयको
जीवनहीन हुनेछ, शुष्क हुनेछ
मृत्युको चिसो अङ्गालो अँगालो फैलिएपछिजीवनपुष्प ओइलिएपछि
त्यसपछिको समयमा
लाखौँ शताब्दीहरूमा, करोडौँ युगहरूमा
जीवनशुन्य जीवनशून्य नहोस् धरतीको काखमानव–सभ्यता हाँसिरहोस्मेरो धरती बाँचिरहोस् ।
मेरो शरीर पञ्चभूतमा मिलेपछि पनि
आत्मा कतै जीवित रहेछ भनेचेतना कतै बाँकी रहेछ भनेसम्बन्धविच्छेद सम्बन्ध–विच्छेद भएपछि पनि धरतीसँगयसको पारी पारि कुनै स्थान रहेछ भने
म त्यतै रहेर
यस धरतीको हरित–परिधानयुक्त वक्ष
सरसराउँदै बग्ने मधुर बासन्ती वासन्ती बतासनीर नीलिमायुक्त नीर–नीलिमायुक्त शारदीय आकाशझर्ना र झीलहरूझिलहरू
खोल्सा र खोल्सीहरू
नदी र , सागर र महासागरहरू
घना जङ्गलहरू, चिसा चिस्यान र ओसहरू
शीतल जुन जून र झलमल घामहरूकुनै कुनै बिर्सने छैनकुनै–कुनै बिर्सनेछैननियालिरहेछु नियालिरहनेछु हरेक क्षण प्रत्येक पलऊर्वर उर्वर माटोलाई मेरो प्यारो धरतीलाईफैलाएर आशिषका अदृश्य हत्केलाहरूप्रवाहित गर्दै वाणीविहिन वाणीविहीन शब्दका पुञ्जहरूमानव सभ्यता मानव–सभ्यता हाँसिरहोस्
मेरो धरती बाँचिरहोस् ।
म जे बाँचे जस्तो बाँचेआओस् शिशिर समीरका भक्कानो पारेर रोएँसृजनायुक्त कुचीहरू बोकेर या खित्का छोडेर हाँसेवसन्त छाओस् नवपल्लवहरू मैले भोगेको जीवनधरतीभरिभरि पोखेर सुखको रमझम बृष्टिलेभिज्यो होला कतैमैले बाँचेको समयबिझेर तीखो सुइरो हृदयमापीडाले असाध्य दुख्यो होला कतैसमग्रमा म बाँचेको समयमाउभ्याउन नसके पनिसगरमाथाहरू आत्मबलिदानकामैले भत्काइनँ सुखको चौतारी कसैकोमैले सल्काइनआकांक्षाको फलबारी कसैकोजे सर्वत्र पुष्पित होस् समय जसरी बित्यो,सुगन्धित होस् धरती जे गरी बित्योचिन्ता छैन, पश्चाताप छैनकदमहरू जहाँ परे जसरी परेचले बतास सुस्केराकाया आँसुका झरी झरेहासिन म हृदयहीन भएरबाँचिन म बिमुढ भएरसृष्टिले मभित्रजुन कोमलता भर्यो,संवेदनशीलता भर्योभर्दै जाओस् सधै मानव हृदयमाहृदयहीन आतङ्कित नहोस् मानिसयही कामना फुलिरहोस्मेरो धरती बाँचिरहोस् ।सृष्टि कहिल्यैबुढो बूढो नहोस् कहिल्यै यो तेजस्वी सूर्यआलिड्डनबद्ध रहोस्स आलिङ्गनबद्ध रहोस् धरती सधैसधैसधैँ–सधैँननजिकिऊन् छुद्र क्षुद्र उल्काहरूनदोहोरिऊन् अखण्ड प्रलय, महाप्रलय
र लामा हिमयुगका कथाहरू
भयावह विस्फोटनका व्यथाहरू
करोडौँ करोड करोडौँकरोड युगका यात्राहरूमा पनिसकिएर उर्जा सिताड्ड ऊर्जाशीताङ्ग हुन नपाओस्नजाओस् धरतीमानव सभ्यता मानव–सभ्यता हाँसिरहोस्मेरो धरती बाँचिरहोस्।
सौर–मण्डलको ऊर्वरसौरमण्डलको उर्वर, अनि मोहकस्वरूपा धरती
कहिल्यै चञ्चल नहोस्, जर्जर नहोस्
अनन्त–अनन्तसम्मनअडियोस् एक निमेष पनियुगौँ–युगको यात्रा तय गरेरअलिकति पनि विचलित भएमा धरतीव्यूँझदैं आफ्नै कक्षमा घुमाइको क्रममा अलिकति मात्र शिथिलता आए पनि मानव–सभ्यता धराशयी हुन सक्छया सन्तुलन गुमाएमा या बाटो फेरेमाधुम्रकेतुसमान बतासिँदै सौरमण्डलमा कुदेमा या टकराएमा कुनै उल्कापिण्डसँग र टुक्राटुक्रा भएर ब्रह्माण्डमा हराएमा या घुम्दैफिर्दै सुरक्षित हुँदै आपनै कक्षमा फेरि फिरेमा पनिध्वंस हुनेछ सृष्टि मासिनेछ मानवजाति पानीपानी अनि जीवनशून्य हुनेछफेरि पनि जीवन–योग्य हुन पुगेमाहुन्छन् या हुँदैनन् मोनेराहरू ?या फेरि विकसित हुन्छन हुँदैनन्मोनेराहरू मानवजातिमा फेरि पनि मुक्त हुन्छन् या हुँदैनन् हातहरू त्रसित मनले हृदयबाटै कामना गर्दछु मानवसृष्टि सधैँ सुरक्षित रहोस्मानव–सभ्यता हाँसिरहोस् मेरो धरती बाँचिरहोस् । कामना गर्छु कतै हानिँदै नआओस् कुनै उल्कार ध्वस्त नपारोस् धरतीकतै विचलित नहोस् आफ्नो कक्षबाटर नकुदोस् धुम्रकेतु सदृश्य होइन, यदि अवसान भयो भने धरतीको साँच्चै नै अवसान भयो भने मानवसृष्टिको सबै कुरा सकिनेछ, सबै कुरा व्यर्थ हुनेछन कुनै इतिहास हुनेछ न स्वार्थ निन्दित हुनेछन बलिदान प्रशंसित हुनेछ ब्रह्माण्डको यात्रारत धरतीमा अनन्त–अनन्त समयसम्मचलिरहोस् सुवासयुक्त मन्दमन्द बतास फक्रिरहोस् मानव–सभ्यता युगौँ–युगसम्म सुरम्य होस् सुरक्षित होस्ब्यूँझदै असभ्यताको गाढा निद्राबाटप्राप्त गरेका सुन्दरम् सुन्दरतम उपलब्धिहरू पुर्खाहरूलेओजस्वी र समृद्ध इतिहास भावी पुस्ताको पुस्ताका लागिसुरक्षित रहोस् , संरक्षित होस्यही आकांक्षा फलोस् फुलोस्आकाङ्क्षा फलोस्–फुलोस् मेरो धरती बाँचिरहोस् । धेरै “म”हरू बितिसके ओइलाएर झरिसके यस विराट् सृष्टिमाम रहनु या विघटित हुनुमा छैन कुनै भिन्नतायुगको अनन्त यात्रामाती जो मरे जति मरेती जसले होमेर गए आफूलाईबाँच्नुको मीठो मोह त्यागेरपरिवर्तनको महासमरमा, अन्धकारको विरूद्ध, असभ्यताको विरूद्धउठाएर मुट्ठीमा धरतीको माटोचुमेर गए मृत्युका कठोर हत्केलाहरूनष्ट हुनुहुँदैन सौरमण्डल ध्वस्त हुनुहुँदैन धर्तीनष्ट हुनुहुँदैन मानव–सृष्टिमानव–सभ्यता हाँसिरहोस् मेरो धरती बाँचिरहोस् । ती जसले जीवनको बलिदान गरे आत्मोत्सर्गको, अलौकिक साहसकोइतिहासहरू निर्माण गरेती जसले रमणीय र उर्वरा बनाए धरतीलाईती जसले सभ्य र सुन्दर बनाए समाजलाईनसुकून् पसिना र रगतका धाराहरूजो तिनले बगाए नबिलाऊन् साहस र त्यागका उदाहरणहरूजो तिनले प्रस्तुत गरेसबै कायम होस् सधैँ कायम होस्मानवले उपलब्धिको शिखर चुमोस्फैलँदै जाओस् सिन्धु मानव–सभ्यताको मेरो धरती बाँचिरहोस् । युगौँयुगको यात्रा तय गरेरविकासक्रमका लामा सिँढीहरू चढेर मोनेराबाट विकसित भएको मानिसअविश्वसनीय प्रगतिको मार्ग तय गरेर वर्तमानसम्म आइपुगेको मानिसमात्र केही सेकेन्ड अडिएमा पनि यो धरती अनिष्ट हुनेछ, सर्वनाश हुनेछ, मानवशून्य हुनेछफेरि च्याहाँरच्याहाँर गर्दै जन्मन्छन् वा जन्मँदैनन् मानवशिशुहरूफेरि कति समय लाग्ने हो जङ्गली अवस्थाबाट सम्यताको सँघार टेक्नअसभ्यताको, बर्बरताको निद्राबाट ब्यूँझिएको मानिस प्रगतिको शिखर चुम्दै जाओस्मानव–सभ्यता हाँसिरहोस् मेरो धरती बाँचिरहोस् । सधैँसधैँ सुरक्षित रहोस् कष्टकर भोगाइबाट प्राप्त सुन्दरतम उपलब्धिहरू नमेटियोस् समृद्ध र ओजस्वी इतिहास मानवजातिकोघृणाले थुक्ने कोही भएनन् भने दुष्टहरूको नीचतालाई श्रद्धाले झुक्ने कोही रहेनन् भनेवीरहरूको बलिदानलाई के सार्थक भयो र पिएको विषका प्यालाहरूके मतलब भयो स्विकारेको अग्निदाहलाईनमेटियोस् मानिसको गौरवपूर्ण इतिहास यही आकाङ्क्षा फलोस्–फुलोस् मानव–सभ्यता हाँसिरहोस् मेरो धरती बाँचिरहोस् । युद्धको घाउले क्षतविक्षत नहोस् यसको छाती सन्त्रास फैलाइरहेका आणविक अस्त्रभण्डारहरू नष्ट होऊन्अमरत्वको अमृत बर्साओस् मानिसले बन्द होऊन् विनाशका नगराहरू खुलून् प्रगतिका बाधक तगाराहरू प्रेमको पर्याय बनोस् मानिस किरणका तोरणहरू सधैँ फरफराइरहून्न्यानो घाम ओर्लिरहोस् बस्तीबस्तीमा नमेटियोस् कष्टले निर्माण गरेकोबलिदानले प्राप्त गरेकोमानव–सभ्यता र गौरवको इतिहास ।धरती शीतल सुन्दर छहारी बनोस्लडून् दम्भ अनि स्वार्थका भकारीहरू मानिस प्रेमयुक्त बनोस्, भयमुक्त बनोस् सबैसबै मानिसको मनमा बुद्ध बसून् युद्धले क्षतविक्षत भएको छातीमा शान्तिको अक्षय लिउन घसून् मेरो आकाङ्क्षा फलोस्–फुलोस् मानव–सभ्यता हाँसिरहोस् मेरो धरती बाँचिरहोस् । बाँच्नु मीठो हुँदो रहेछ, कुनै स्वादिष्ट व्यञ्जनभन्दा पनिबाँच्नु आकर्षक हुँदो रहेछअमूल्य आभूषणभन्दा पनिमहाङ्कालको अँगालामा बाँधिएरमहानिद्रामा प्रवेश गर्नुअघिबिहान मिरमिरेअघिको समयजस्तोया बेलुका ठूलो साँझको बेलाजस्तोमेरो चेतना जब निदाउँदै जानेछत्यो अस्पष्ट चेतनामा पनिम कामना गर्नेछु जोडेर जर्जर हत्केलाहरूमानव–सभ्यता हाँसिरहोस् मेरो धरती बाँचिरहोस् । अङ्कित हुन पुगून् या नपुगून्मेरा पदचिह्नहरू शिलापत्रमा समयकोयो सृष्टिवृक्षबाट म पहेलिँदै झरेपछि पनियो अथाह ब्रह्माण्डमा घुमिरहेको मेरो धरतीमाखुल्दै जाऊन् ज्ञानका नयाँ–नयाँ क्षितिजहरूफक्रँदै जाऊन् शान्ति र स्नेहका फूलहरूमानिस सधैँ पुलकित रहोस्मानव–सभ्यता हाँसिरहोस्मेरो धरती बाँचिरहोस् । करोडौँकरोड वर्षको यात्रापछि जब ऊर्जाहीन अनि शीताङ्ग हुँदै जानेछ मेरो धरती मानिसले आर्जन गरेका चमत्कारहरूले उसले प्राप्त गरेका ज्ञानका विज्ञानका नयाँ आयामहरूले विभिन्न ग्रहमा उपग्रहमा उसले गरेका अन्वेषण र खोजहरूले उसले प्राप्त गरेका अविश्वसनीय उपलब्धिहरूले ऊर्जा दिन सकोस्, तप्तता दिन सकोस् कोमल–कोमल, स्निग्ध अनि शुभ्रविशाल ब्रह्माण्डमा फन्को लगाउँदै गरेकी जीवनदायिनी धरती मातालाईनयाँ जीवन दिन सकोस् कहिल्यै जीवनशून्य नहोस् धरतीको काखमानव–सभ्यता हाँसिरहोस्मेरो धरती बाँचिरहोस् । मेरो चेतना अनन्त निदाएपछि मेरा आँखा सधैँका लागि बन्द भएपछि चन्दनसदृश यहाँका वनस्पतिहरूमा म सल्कँदै समाप्त भएपछि पनि हावाले व्याकुल भएर उडाउँदै यहीँको माटामा छर्नेछ मेरो भस्मत्यसपछि पूर्णतया समाप्त हुनेछु म जसरी समाप्त हुँदै आए असङ्ख्य मानिसहरूम जसरी पुलकित हुन्थेँ वसन्तसँग म जसरी आनन्दित हुन्थेँ मन्दाकिनीसँग म जसरी हराउँथेँ शारदीय आकाशसँगम जसरी पाल्थेँ अनन्त सपनाहरू त्यसरी नै युगौँदेखि शताब्दियौँदेखि बर्बर असभ्य युगदेखि सभ्यताको शङ्खघोष भएसम्म पाल्दै आए मानव–सन्ततिहरूले म खरानी भएपछि पनि खुल्दै जाऊन् ज्ञानका नयाँनयाँ क्षितिजहरूयुद्धको खडेरी भगाएर फुल्दै जाऊन् शान्तिका सुन्दर फूलहरू मेरो कामना फलोस्–फुलोस् मानव–सभ्यता हाँसिरहोस्मेरो धरती बाँचिरहोस्।
</poem>