भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

साचिको सान / गीता त्रिपाठी

12 bytes removed, 12:19, 18 अप्रैल 2020
के विधि फुलेकी तिमी
कस्तोसँग फैलिएका तिम्रा हाँगाहरू
साँच्चिको साचिको सान !
मलाई जान्न मन लागेथ्यो,
तिम्रो नामको अर्थ !
वात्सल्यका अभेद्य कुरा गर्‍यौ
कहाँ हुँदो हो ममताको सीमा !
अन्तहीन अन्त्यहीन ममताले भिजाएर मन
सृष्टिलाई सम्मान गर्‍यौ
माया गर्‍यौ,
एकैचोटि ।
साँच्चिको साचिको सान !
भन त
त्यो दिन तिमी
Mover, Reupload, Uploader
9,789
edits