भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
{{KKCatNepaliRachna}}
<poem>
जिन्दगी खाली कागज भएको भए,
ध्यान लगाएर अघाउँजी लेख्न हुन्थ्यो।
एउटा चिरकटो भयो,
न त यसमा लेख्नै सक्छु
न त यसलार्इ यसलाई पढ्नै सक्छु।
</poem>