भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=सुदीप पाख्रीनपाख्रिन
|अनुवादक=
|संग्रह=दगुरिहिँड्ने चौबाटो / सुदीप पाख्रिन
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
लेख्दालेख्दैको डायरीबाट
भर्खरै उडेर गएको छ
कविताजस्तो केही
टिपेर जसलाई……………………जसलाई...
उदाएको छ — फुर्के घाम
र, नृत्य गरिरहेको छ छमछमी
हाँगा–हाँगा, पात–पात, आँगन–आँगन, कोठाचोटा र बरण्डामा
चम्किरहेछ जून
साथमा लिएर थुप्रै फुच्चे ताराहरूफूच्चे ताराहरु
आकाशको कालो पर्दामा प्रत्येक रात
उक्लिरहेका छन् पसिनै पसिना हुँदै
आवारा हुस्सुहरूहुस्सुहरुनीला डाँडाहरूको खुड्किलै खुड्किलाडाँडाहरुको खुट्किलै खुट्किला
टिम्टिमाइरहेछन् जुनकिरीहरूजूनकीरीहरु
पौठेजोरी खेल्दै
यी कु्रर क्रुर आदिम अन्धकारहरूसँगअँधकारहरुसंग
गाइरहेछन् कोइलीहरूकोइलीहरु
झ्यालमै चढेर
ईश्वरजस्ता देखिन्छन् आफ्नै पनिआफैपनियी बाटाचौबाटाहरूबाटाचौबाटाहरुबोकेर पाठशाला पाठ्शाला हिँडिरहेका ईश्वरकै अनुहारका बालबालिकाहरूबालबालिकाहरु
आलाप्छन् चराका चिरबिर शाष्त्रिय रागहरूरागहरुयी सुनौला बिहानीहरू बिहानीहरु र न्यास्रा साँझहरूसाँझहरुहरिया हाँगाहरूमा झुन्डिँदै हाँगाहरुमा झुण्डिँदै प्रत्येक दिन सधैँ यसरी नै
मेरो सपनाकै रुपाकृति लिएरटाँगिन्छ आकाशमा इन्द्रेणी
र, बजाउँछ भ्वायलिन — बर्सातको
फैलन्छ सुगन्ध तरुनी माटोकोवर्षाको बर्षाको जवान पहिलो थोपा आएर इत्रिएपछिमुनाको मुस्कानसँगै लजाउँदै–लजाउँदैलजाउँदै-लजाउँदै
जिस्किरहन्छ पठ्ठो यो हावा
तरुनी धान, गहुँका बालाहरूसँगबालाहरुसँगर, मख्ख पर्दै खेलाइरहन्छ हरिया कपालहरू तिनीहरूकाकपालहरु तिनीहरुका
मग्मगाइरहेछन् — मगमगी……मगमगी...श्रम गरिरहेकाहरूको शरीरबाट गरिरहेकाहरुको शरिरबाट पसिनाको फुलफूलर, फैलिरहेछन् गाउँ, सहर शहर र मुलुकभरिमुलूकभरि
हजुरआमाको पटुकीको फेरबाट
कुनै जादुझैँ ह्वारह्वारती निस्कन्छ
रङ्गीबिरङ्गी दन्त्यकथा, जूनताराजस्ता आशिष् आशिष र रोटीका टुक्राहरू मह घुलिन्छकेटाकेटीको तोतेपनमार मोहक नृत्यभन्दा मोहक देखिन्छन् उनीहरूको चकचकेपनटुक्राहरु
मह घुलिन्छ
केटाकेटीको तोतेपनमा
र मोहक नृत्यभन्दा मोहक देखिन्छन् उनीहरुको चकचकेपन
झनै सुमधुर सुनिन्छ आमाको लोरी
र, थपिन्छ अझैँ न्यानोपन बुवाको धापमा
कठोरतापूर्वक उभिएपनि
सबैभन्दा कु्रर देखिएकाहरूको क्रुर देखिएकाहरुको अगाडित्योभन्दा पनि क्रुरतापूर्वक खडा भए पनिभएपनिदुःखको सबैभन्दा असुन्दर पिँधमा पीँधमा खसेरओइलिई ओइलिइ झरेको पातझैँ देखिएपनिसबैभन्दा सुन्दर देखिन्छन् हरफका बुट्यान–बुट्यानमाबुट्यान-बुट्यानमाभर्खरै डायरीबाट उडिगएको कविताजस्तो केही
अचम्म छु !
अब यसलाई बन्द गर्नु फेरि डायरीमाजसरी बन्द गर्नु घामका किरणहरूलाई किरणहरुलाई बन्द बाकसमाअथवा छोडिदिनु यसलाई यसरी नै प्रत्येक कुना–कुनामाकुना-कुनामा
लेख्दालेख्दैको डायरीबाट
भर्खरै उडेर गएको छ
कविताजस्तो केही……………केही...
</poem>