भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो
हिमालचुली मन्तिर पानी भर्ने पँधेरो।
लेकै हेर्यौ हेरूँ लाली गुराँस बेंसी हेर्यो बेँसी हेरूँ प्याउलीपिरती पीरती बास्ने परेवा बिरह बोल्ने न्याउली
हिमाल छुन्छ बेलुकी सप्तर्षिको ताँतीले
जुनेली रात बिताउँछु गाउँदा गाउँदै बिताउँछन् गाउँदागाउँदै साथीले। सम्झन्छु म हिउँचुली हिमचुली आँसुको ढिका खसाली
यो बिरानो मुलुकमा बस्दैन माया बसाली
हातले मैले नछोए पनि छ कति कोमल
</poem>