भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
|रचनाकार=कुलमणि देवकोटा
}}
श्री कुलमणि देवकोटा (वि.सं. १९८५-२०५५)
साहित्य-मध्यमा। 'भारती' इत्यादि पत्र-पत्रिकामा कविताहरुको प्रकाश ।
देवकोटाजी अगि अगि छन्दका पक्षपाती, प्रकृतिको चित्रणमा रत, गीतकार र हास्यरसका कवि हुनुहुन्थ्यो, तर पछि लयदार छन्दका प्रेमी र वर्तमान समाजका आलोचक देखिनुहुन्छ । उसैले वेद र असन्तोषका भावनाहरू पछिका कवितामा पाइन्छन् ।]
(स्रोतः नेपाली पद्यसङ्ग्रह.- नवौं संस्करण.- साझा प्रकाशन, २०५९)