भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

पूर्णप्रसाद ब्राह्मण / परिचय

1,119 bytes added, 06:27, 13 अक्टूबर 2020
'{{KKRachnakaarParichay |रचनाकार=पूर्णप्रसाद ब्राह्मण }} श्री पूर...' के साथ नया पृष्ठ बनाया
{{KKRachnakaarParichay
|रचनाकार=पूर्णप्रसाद ब्राह्मण
}}

श्री पूर्णप्रसाद ब्राह्मण
(१९७८-२०४६)

मीमांसामा प्राचार्य । प्रकाशित पुस्तक ७ । पत्र-पत्रिकामा कविता, कया, निबन्ध प्रकाश । निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्त रहनु भएको।

ब्राह्मणजीको शैली जोशिलो हुन्छ, अनि भावना गहिरो हुन्छ। बीररसको उष्णतामा करुणालाई बाफिलो बनाएर उहाँ उडाइरहनुहुन्छ अनि यथार्थतिर लाग्नुहुन्छ ।

स्रोतः नेपाली पद्यसङ्ग्रह.- नवौं संस्करण.- साझा प्रकाशन, २०५९)
Mover, Reupload, Uploader
10,400
edits