भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
'{{KKRachnakaarParichay |रचनाकार=सत्यमोहन जोशी }} श्री सत्यमोहन जो...' के साथ नया पृष्ठ बनाया
{{KKRachnakaarParichay
|रचनाकार=सत्यमोहन जोशी
}}
श्री सत्यमोहन जोशी
(१९७७)
त्रि-चन्द्र कलेजमा शिक्षा भारतका अन्तर्राष्ट्रिय केन्द्रहरूमा शिक्षा र तालीम। ग्राम्य-गीतको सङ्कलनकलामा पुरस्कार पाएको। तीन पटक 'मदन पुरस्कार' पाएको । ने.रा.प्र.प्र.का भूतपूर्व सदस्य-सचिव। प्रकाशित पुस्तक १६ । पत्र-पत्रिकामा कविताहरूको प्रकाश।
पाव-प्रवस्थादेखि नै जोशीजीले कलम चलाउन थाल्नुभएको छन्दमा बाँधिएर पनि सौन्दर्य दर्शाउनु उहाँको वैशिष्टय हो, तर हाल जहाँ छन्दको मुक्तितिर पनि लाग्नुभएको छ ।
(स्रोतः नेपाली पद्यसङ्ग्रह.- नवौं संस्करण.- साझा प्रकाशन, २०५९)