भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
बहन छोडेको हावाजस्तो नभएको कुनै आकृतिलाई
अँगालो हालेर
बाँचेको भनी निस्तो मातमा रमाइरहेको हुने थिएँ । ,
आजसम्म अरूले अर्थ लगाइदिएकैलाई
शीतलता भनिरहेको हुने थिएँ,
गुलाब वा त्यस्तै कुनै हृदयविहीन फूलको सुगन्धबाटै
लठ्ठिइरहेको हुने थिएँ,;
यदि तिम्रा अनुरागका कोमल आभासहरूले
मेरो हृदयका परागहरूमा
स्नेहिल सुगन्ध छर्दैनन् थिए भने। भने ।
मेरा गीतका मुर्च्छनामूर्च्छना,
मेरा कविताका विम्बहरू,
मेरो जीवनकथा,
रित्तो समय उक्लिएर उम्कने थिए
मेरा भोगाइहरू ।
आफ्ना आकाङ्क्षाका अनगिन्ती रङ्गीन छटाहरूले
जसरी सजाएकी छ्यौ
