भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
मेरो माया सम्झिनु है !, कहिले काहीँ तिमीले पनि
तिमीलाई पनि सम्झूँला म, कतै एक्लै गए भए पनि लेखिजाउँला एउटा गीत, कतै टाढा भए गए पनि
जिन्दगीका घाउहरू, कहिले कतै दुख्ने गरे
मेरो माया सम्झिनु है !, कहिले काहीँ तिमीले पनि
एउटा फूल राखूँला म, सबै फूल झरे पनि
उनिदिऊँला माला एउटा, जीवनसँगै गए पनि
मेरो माया सम्झिनु है !, कहिले काहीँ तिमीले पनि
</poem>